गुडिरहेको ट्रकमा आगलागी – Kanika Khabar
Friday, April 26Nepali News Portal

गुडिरहेको ट्रकमा आगलागी

    मा प्रकाशित

मंसिर ११, दाङ ।
दाङमा गुडिरहेको ट्रकमा आगलागी भएको छ । वाईरिङ तार सर्ट हुदा ट्रकमा आगलागी भएको हो । घोराही सिमेन्ट उद्योगबाट नेपालगञ्ज बाँके तर्फ जादै गरेको लु २ ख १०२७ नम्बरको ट्रकमा गए राति घोराही उपमहानगरपालिका ३ मसोट स्थित आगलागी भएको प्रहरीले बताएको छ ।

आगलागीबाट ट्रक पुर्ण रुपमा जलेर नष्ट भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजकुमार बैदावारले जानकारी दिए । प्रहरीका अनुसार वाईरिङ तार सर्ट हुदा आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्