चिनिया रक्षामन्त्रीको नेपाल भ्रमण बारे सरकारद्वारा औपचारिक जानकारी – Kanika Khabar
Saturday, January 17Nepali News Portal

चिनिया रक्षामन्त्रीको नेपाल भ्रमण बारे सरकारद्वारा औपचारिक जानकारी

    मा प्रकाशित

मंसिर १३, काठमाडौँ ।
सरकारले चीनका रक्षा मन्त्री तथा स्टेट काउन्सिलर वेई फेङही भोलि एक दिने भ्रमणको लागि नेपाल आउने औपचारिक जानकारी गराएको छ ।
भ्रमणको क्रममा रक्षामन्त्री फेङहीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको हो । प्रधान सेनापति पूर्णचन्द्र थापासँग पनि उनले भेट गर्ने कार्यक्रम तय भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्