१६ लाख नगदसहित एकजना पक्राउ – Kanika Khabar
Saturday, September 25Nepali News Portal

१६ लाख नगदसहित एकजना पक्राउ

    मा प्रकाशित

मंसिर १९, बारा ।
१६ लाख रुपैयाँसहित बाराबाट एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

एपीएफको टोलीले बाराको पचरौता नगरपालिका–७ बेनौलीस्थित सीमा ईलाकाबाट शुक्रबार बारा सिम्रौनगढ गनरपालिका–८ का २३ वर्षीय सैनुल्लाह अन्सारीलाई पक्राउ गरेको हो ।

अन्सारीलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बैनौलीबाट खटिएको एपीएफ टोलीले नियन्त्रणमा लिएको हो । एपीएफले बीआर ०५ एजी ८०७५ नम्बरको भारतीय मोटरसाईकल पनि नियन्त्रणमा लिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्