१६ लाख नगदसहित एकजना पक्राउ – Kanika Khabar
Wednesday, February 12Nepali News Portal

१६ लाख नगदसहित एकजना पक्राउ

    मा प्रकाशित

मंसिर १९, बारा ।
१६ लाख रुपैयाँसहित बाराबाट एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

एपीएफको टोलीले बाराको पचरौता नगरपालिका–७ बेनौलीस्थित सीमा ईलाकाबाट शुक्रबार बारा सिम्रौनगढ गनरपालिका–८ का २३ वर्षीय सैनुल्लाह अन्सारीलाई पक्राउ गरेको हो ।

अन्सारीलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बैनौलीबाट खटिएको एपीएफ टोलीले नियन्त्रणमा लिएको हो । एपीएफले बीआर ०५ एजी ८०७५ नम्बरको भारतीय मोटरसाईकल पनि नियन्त्रणमा लिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्