राष्ट्रिय दलित पत्रकार संघ दाङको अध्यक्षमा परियार – Kanika Khabar
Friday, April 26Nepali News Portal

राष्ट्रिय दलित पत्रकार संघ दाङको अध्यक्षमा परियार

    मा प्रकाशित

शिवु खनाल
घोराही, १५ फागुन ।
राष्ट्रिय दलित पत्रकार संघ दाङको तेस्रो अधिबेशन सम्पन्न भएको छ । दाङको घोराहीमा शनिबार सम्पन्न अधिबेशनले बसन्त परियारको अध्यक्षतामा सत्र जनाको कार्य समिती चयन गरेको छ ।

संघको वरिष्ठ उपाध्यक्षमा गिरिराज नेपाली, उपाध्यक्षमा प्रिया स्मृती गजमेर, सचिबमा अर्जुन परियार, कोषाध्यक्षमा चन्द्र प्रकाश नेपाली, सहसचिवमा देबका परियार चयन भएका छन् भने सदस्यमा तेज बहादुर परियार, हेमराज परियार,अस्मिता परियार,डोमा परियार,मदन बिक,सुहाना सुनार,सुष्मा नेपाली, प्रकाश परियार, कृष्ण बहादुर बिक,तारा विश्वकर्मा,हिमाल बिश्वकर्मा लगायतका सदस्यमा चयन भएका छन् ।।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्