सल्यानमा आइ एम स्टार मेघा डान्सकाे सेमिफाइनल – Kanika Khabar
Friday, April 26Nepali News Portal

सल्यानमा आइ एम स्टार मेघा डान्सकाे सेमिफाइनल

    मा प्रकाशित

जीवन ओली

चैत २, दाङ ।

आइ एम स्टार मेघा डान्सकाे सेमिफाइनल राउन्ड सल्यानमा सम्पन्न भएकाे छ ।

लुकेका प्रतिभाहरूलाई राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यले दाङ, सल्यान, रुकुम र रोल्पामा मेघा डान्स प्रतियोगिता हुन थालेकाे हाे  ।

आरके इलोक्ट्रोनिक्स अटोरिक्साले आइ एम स्टार मेघा डान्सकको सल्यानकाे श्रीनगरमा सेमी फाइनलमा राउण्डको नृत्य प्रतियोगिता सम्पन्न भएकाे हाे ।

नृत्य प्रतियोगितामा १९ प्रतिस्पर्धी मध्ये प्राप्ति चालौं, सुष्मा बिष्ट, रशिका भण्डारी, सरला योगी, भावना सेजावल ग्रान्ड फिनालेमा ५ जनाले सेमिफाइनल राउन्डबाट अगाडि बढ्न सफल भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्