मेघा डान्सकाे ग्रान्ड फिनालेमा २५ जना – Kanika Khabar
Friday, April 26Nepali News Portal

मेघा डान्सकाे ग्रान्ड फिनालेमा २५ जना

    मा प्रकाशित

जीवन ओली

चैत १५, दाङ ।
लुकेका प्रतिभाहरूलाई राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यले सुरू भएकाे आरके इलोक्ट्रोनिक्स अटोरिक्साले आइ एम स्टार मेघा डान्स कम्पिटिसन दाङ जिल्लाकाे कार्यक्रम सम्पन्न भएकाे छ ।
दाङ, सल्यान, रुकुम र रोल्पामा आरके इलोक्ट्रोनिक्स अटोरिक्साले आइ एम स्टार मेघा डान्स कम्पिटिसनको आयाेजना गरेकाे हाे ।

जिल्ला जिल्लामा संचालन भइरहेकाे मेगा नृत्यअन्तर्गत दाङ जिल्लाकाे कार्यक्रम आज शनिबार दाङको घोराहीमा सेमिफाइनल राउण्ड भएकाे हाे ।

प्रतियोगितामा भाग लिदै यहाँ सम्म आउने ३३ जना नेतृ प्रतियोगितामा सहभागी भएका प्रतियोगी हरु मध्ये आज ग्रेन्ड फिनालेमा पुग्न सफल २५ जना सहभाागी रहेका छन् |

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्