आईपीएलमा सट्टेबाजी गरेको आरोपमा ११ जना पक्राउ – Kanika Khabar
Friday, April 26Nepali News Portal

आईपीएलमा सट्टेबाजी गरेको आरोपमा ११ जना पक्राउ

    मा प्रकाशित

बैशाख १३, काठमाडौं ।

आईपीएलमा सट्टेबाजी गरेको आरोपमा ११ जना पक्राउ परेका छन् । सट्टेबाजी गरेकाे आराेपमा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट ११ जनालाई पक्राउ गरेको हाेे ।

महानगरीय अपराध महाशाखाको टोलीले इन्डियन प्रिमियर लिग (आईपीएल)मा सट्टेबाजी गरेको आरोपमा आइतबार राति ११ जनलाई पक्राउ गरेको हो ।

प्रहरीले अघिल्ला वर्षहरुमा पनि यस्ता गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्दै आएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्