श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ – Kanika Khabar
Friday, April 26Nepali News Portal

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

    मा प्रकाशित

बैशाख १५, दाङ ।

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ परेका छन् । पक्राउ  पर्नेमा तुलसीपुर उपमहानगरपालिका–७ श्रीगँइ निबासी २५ बर्षक पदम पोख्रेल रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिएका छन् ।

श्रीमतीको हत्या गरे लगत्तै भागेका पदमलाई प्रहरीले राति १२ बजे ग्वारखोलाबाट पक्राउ गरेको हो । उनले हिजाे मंगलबार  २४ बर्षकी श्रीमती विपना पोख्रेललाई ढुङ्गाले हानेर हत्या गरेको प्रहरीले बताएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्