गिनिजको जीवनमा सजिना आएपछि……. – Kanika Khabar
Friday, April 26Nepali News Portal

गिनिजको जीवनमा सजिना आएपछि…….

    मा प्रकाशित

कनिका खबर
बैशाख २४, दाङ ।
नेपाली रंगमञ्चका सालिन व्यक्तित्व गिनिज भट्टराईको जीवनमा सजिनाको इन्ट्री भएको छ । गिनिजको रङगमञ्चमा जब सजिनाको इन्ट्री भयो तब गिनिजले जीवन सार्थक भएको महसुस गरे ।

No description available.

नेपाली सांगीतिक बजारमा आफ्नै मतापमा जन्दै आएका गिनिजको पछिल्लो सांगीतिक कोसेली आज बजारमा सार्वजनिक भएको छ । ‘तिमीलाई नै’ बोलको गीतमा गिनिज र सजिनाको फिचर जमेको छ । निरर्थक पाइला बोकेर जीवनमा भौतारिएका गिनिजको जीवनलाई सार्थक बनाउन सजिनाको आगमन भएको कथानकमा यो जोडी जमेको छ ।

No description available.

 

छिरिङ लामाको स्वर÷शब्द÷संगीतमा रहेको ‘तिमीले नै’ बोलमा रहेको गति हाम्रो इन्टरटेज्मेन्ट युट्युब च्यानलले सार्वजनिक गरेको हो । प्रवेश गिरीको छायांकन तथा फाराज अर्पणको निर्देशन र सम्पादनमा तयार भएको यो गीतले नेपाली पप गीतका पारखीलाई मात्र होइन सुगम संगीतका पारखीलाई समेत समेट्ने ल्याकत राखेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्