भारतमा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या २ करोड नाघ्यो – Kanika Khabar
Friday, April 26Nepali News Portal

भारतमा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या २ करोड नाघ्यो

    मा प्रकाशित

एजेन्सी ।
भारतमा कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या २ करोड नाघेको छ । कोरोना महामारीको दोस्रो लहरका कारण विश्वकै सबैभन्दा बढी प्रभावित बनेको भारतमा हालसम्म कोरोना भाइरसका कारण सङ्क्रमित भएकामध्ये २ करोड ६६ हजारभन्दा बढी स्वस्थ भएका छन् ।

यस्तै हालसम्म कोरोनाका कारण २ करोड ४ लाख ४० हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने २ लाख ६२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्