ओमनमा अक्सिजन सिलिण्डर लिन निगमको जहाज जाँदै – Kanika Khabar
Friday, April 26Nepali News Portal

ओमनमा अक्सिजन सिलिण्डर लिन निगमको जहाज जाँदै

    मा प्रकाशित

जेठ १, दाङ ।
गैर आवासीय नेपाली संघ ओमनको समन्वय समिति र नेपाली दूतावासको समन्वयमा जुटेको अक्सिजन सिलिन्डर लिन आज विमान मस्कट जाँदैछ ।

६ सय वटा अक्सिजन सिलिण्डर लिन वायु सेवा निगमको जहाज आज मस्कट जान लागेको हो । यस्तै चीनको बेइजिङबाट पनि ४ सय थान अक्सिजन कन्सर्नटेटर, ४ सय थान सिलिण्डर र अन्य चिकित्सा सामग्री लिन विमान जाने नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्