दाङकाे बेलझुण्डीबाट ४ जना काेराेना मुक्त – Kanika Khabar
Monday, April 21Nepali News Portal

दाङकाे बेलझुण्डीबाट ४ जना काेराेना मुक्त

    मा प्रकाशित

जेठ १, दाङ ।

दाङको कोरोना बिशेष अस्पताल बेलझुण्डी अस्पतालमा उपचाररत चार कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

कोरोना जितेर चारजना संक्रमितको डिस्चार्ज गरिएको अस्पतालका व्यबस्थापक दोर्ण ओलीले बताए ।

उनका अनुसार तुलसीपुर तीन र घोराहीका एक संक्रमितले कोरोना जितेका हुन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्