पछिल्लो २४ घन्टामा २४६ जनाको मृत्यु – Kanika Khabar
Friday, March 28Nepali News Portal

पछिल्लो २४ घन्टामा २४६ जनाको मृत्यु

    मा प्रकाशित

जेठ ५, दाङ ।
नेपालमा पछिल्लो २४ घन्टामा देशभर २ सय ४६ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपलामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ५ हजार ६ सय ५७ पुगेको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्