पछिल्लो २४ घन्टामा ८ हजार १ सय ७३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि – Kanika Khabar
Sunday, March 16Nepali News Portal

पछिल्लो २४ घन्टामा ८ हजार १ सय ७३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

    मा प्रकाशित

जेठ ५, दाङ ।
पछिल्लो २४ घन्टामा देशभर ८ हजार १ सय ७३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ४ लाख ८० हजार ५ सय ७३ पुगेको छ ।

पीसीआरतर्फ ८ हजार ६४ र एन्टीजेनतर्फ १ सय ९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

काठमाडौं उपत्यकामा मात्र २ हजार ४ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौंमा १ हजार ९ सय ८८, ललितपुरमा २७० र भक्तपुरमा २२८ छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्