सर्वोच्चकाे फैसला विपरीत संसद विघटन : सभामुख – Kanika Khabar
Friday, April 26Nepali News Portal

सर्वोच्चकाे फैसला विपरीत संसद विघटन : सभामुख

    मा प्रकाशित

दाङ, ८-जेठ ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा विघटन सर्वोच्च अदालतको संवैधानिक इजलासको २०७७ फागुन ११ गतेको फैसला विपरीत भएको बताएका छन् । उनले एक वक्तव्य जारी गर्दै यस्तो बताएका हुन् ।

“सम्मानित सर्वोच्च अदालतको उक्त फैसलामा अन्य विकल्प हुँदाहुँदै कसैको इच्छा वा आत्मनिष्ठरुपमा देखेको आवश्यकताका आधारमा आवधिक चुनावबाहेकको अवस्थामा जनतालाई समेत आर्थिक दायित्व पर्ने गरी प्रतिनिधि सभा विघटन गरिनु संविधानको मर्म र उद्देश्य नहुँदा त्यसतो कार्य संविधान सम्मत हुँदैन उल्लेख भएको या विशेष स्मरणीय छ,” वक्तव्यमा भनेका छन् ।

 

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्