पछिल्लो २४ घण्टामा दाङमा थप २ जना काेराेना सङ्क्रमितकाे मृत्यु – Kanika Khabar
Friday, April 26Nepali News Portal

पछिल्लो २४ घण्टामा दाङमा थप २ जना काेराेना सङ्क्रमितकाे मृत्यु

    मा प्रकाशित

जेठ १२, दाङ ।

दाङमा पछिल्लो  २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गढवा र दंगीशरण गाउँपालिकाका १/१ जना पुरुषको मृत्यु भएको जिल्ला आपतकालीन कार्य संचालन केन्द्रले जानकारी दिएको छ ।

कोरोना विशेष अस्पताल वेलझुण्डीमा उपचाररत दंगीशरण ५ का ४० वर्षयि पुरुषको उपचारको क्रममा मृत्यु भएको केन्द्रले जनाएको छ ।

यस्तै गढवा गाउँपालकिा वडा नंम्बर १ का ४० वर्षीय पुरुषको लमहीको रातोडाँडामा संचालित कोरोना अस्पतालमा मृत्यु भएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्