पछिल्लो २४ घण्टामा नेपालमा १०६ जनाकाे मृत्यु , ७२२६ जना डिस्चार्ज – Kanika Khabar
Friday, July 30Nepali News Portal

पछिल्लो २४ घण्टामा नेपालमा १०६ जनाकाे मृत्यु , ७२२६ जना डिस्चार्ज

    मा प्रकाशित

जेठ १३, दाङ ।

पछिल्लो २४ घण्टामा थप १०६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ७ हजार २२६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्