पछिल्लो २४ घण्टामा नेपालमा १०६ जनाकाे मृत्यु , ७२२६ जना डिस्चार्ज – Kanika Khabar
Friday, February 14Nepali News Portal

पछिल्लो २४ घण्टामा नेपालमा १०६ जनाकाे मृत्यु , ७२२६ जना डिस्चार्ज

    मा प्रकाशित

जेठ १३, दाङ ।

पछिल्लो २४ घण्टामा थप १०६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ७ हजार २२६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्