दाङमा विपी स्टडी युथ सर्कल समिति गठन – Kanika Khabar
Friday, April 26Nepali News Portal

दाङमा विपी स्टडी युथ सर्कल समिति गठन

    मा प्रकाशित

६ असार, दाङ ।
दाङमा विपी  स्टडी युथ सर्कल समिति गठन गरिएको छ । दाङका १० वटै स्थानीय तहका युवाहरुको सहभागितामा विपी  स्टडी युथ सर्कल समिति गठन गरिएको हो ।
प्रोज्वोल आचार्यको अध्यक्षतामा २२ सदस्य नयाँ कार्यसमिति चयन गरिएको हो । जसको उपाध्यक्षमा देवी भण्डारी र शरद विसी, सचिवमा गणेश विश्वकर्मा , सह–सचिवमा अनिल पौडेल, कोषाध्यक्षमा अर्जुन भट्टराई रहनु भएको छ ।

यसैगरी सदस्यहरुमा नेत्रलाल चौधरी, विनय बुढाथोकी, अमरेस यादव, अनुप चौधरी , शुसिला घर्ती ,प्रविन भण्डारी, प्रवेश भुसाल, ई सुरज विष्ट ,ज्ञानेन्द्र राजशर्मा , लक्ष्मण महरा, शरद पुलामी, रोहित यादव, प्रकाश रेग्मी, लोकेन्द्र ओली, नारायनी चौधरीर हरि खड्का रहनु भएको छ ।
समितिले छिटै पालिका संयोजक तोक्ने वि पी युथ स्टडि सर्कलका अध्यक्ष प्रोज्वोल आचार्यले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्