दाङमा पर्किङ गरिराखेको एउटा बसमा आगजनी – Kanika Khabar
Tuesday, May 21Nepali News Portal

दाङमा पर्किङ गरिराखेको एउटा बसमा आगजनी

    मा प्रकाशित

साउन ११, दाङ ।
दाङमा पर्किङ गरिराखेको एउटा बसमा आगजनी भएको छ । आईतबार राति घोराही तुलसीपुर सडक खण्डको काला खोलामा घरमै पार्किङ गरेर राखिएको बसमा आगजनी भएको प्रहरीले जनाएको छ । रा १ ख १८९२ नम्बरको बसमा आगजनी भएको हो ।

 

आगजनीबाट बस पूर्णरुपमा क्षेतिग्रस्त छ । राती आगजनी भएको खबर पाएपछि प्रहरी घटनास्थलमा पुगेर आगो नियनत्रणमा लिएको थियो । आगजनी कसले गरेको भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्