२४ घण्टामा ३ हजार १सय ६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि – Kanika Khabar
Friday, April 26Nepali News Portal

२४ घण्टामा ३ हजार १सय ६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

    मा प्रकाशित

साउन १६, दाङ ।
पछिल्लो २४ घण्टामा ३ हजार १सय ६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार २ सय ६३ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार २ सय ८० र ४ हजार २ सय ५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३ हजार १०६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण २३ जनाको मृत्यु भएको छ भने १ हजार ९ सय १६ जना सङ्क्रमणमुक्त भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्