जसपा संसदीय दलको नेतामा यादव – Kanika Khabar
Friday, April 26Nepali News Portal

जसपा संसदीय दलको नेतामा यादव

    मा प्रकाशित

साउन १६, दाङ ।

जनता समाजवादी पार्टी जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । पार्टीको आधिकारिकता यादव पक्षले पाएपछि बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नै दलको नेता चयन गरेको हो । बैठकमा सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष यादवलाई दलको नेता प्रस्ताव गर्नुभएको थियो ।

महेन्द्र राय यादवले समर्थन गर्नुभएको छ । नयाँ सरकार गठन, प्रतिनिधिसभा बिघटन लगाएतका बिषयमा जसपाको महन्थ ठाकुर पक्ष र यादव पक्ष बीचमा असहमति भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्