राप्ती नदीले खतराको तह पार गर्याे, सतर्कता अपनाउन आग्रह – Kanika Khabar
Friday, April 26Nepali News Portal

राप्ती नदीले खतराको तह पार गर्याे, सतर्कता अपनाउन आग्रह

    मा प्रकाशित

शिवु खनाल
दाङ, १४ भदौ ।
राेल्पा र प्युठान जिल्लामा लगातार अविरल वर्षातका कारण दाङ देउखुरी स्थित राप्ती नदीले खतराको तह पार गरेको छ । बर्षातका कारण राप्ती नदि तथा खहरे खोलाहरुमा पानीको बहाव बढेको छ ।

साेमवार राप्ती नदिको बहावले खतराको तह पार गरेको हुदा दाङ प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङले एक सुचना जारी गरि नदि तटीय क्षेत्रका आसपासका बासीन्दालाई उच्च सर्तकता अपनाउन अनुरोध गर्दै, राप्ती नदिमा काठ दाउरा संकलन नगर्न आग्रह गर्नुभएको हाे ।                                       

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्