दरबारमार्गको एक पसलमा आगलागी – Kanika Khabar
Friday, April 26Nepali News Portal

दरबारमार्गको एक पसलमा आगलागी

    मा प्रकाशित

भदौ २०, काठमाडौँ ।
काठमाडौँ दरबारमार्गमा रहेको एउटा पसलमा आगलागी भएको छ ।

गएराति १० बजे बिजुलीको तार सर्ट हुँदा काठमाण्डौको तारकेश्वर नगरपालिका ८ की पवित्रा बस्नेतले सञ्चालन गरेको पसलमा आगो लागेको प्रहरीले जनाएको छ ।

आगलागीका कारण सात लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ प्रहरी जनाएको छ । आगो राति नै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्