आज हल्कादेखि मध्यम वर्षाको सम्भावना – Kanika Khabar
Friday, April 26Nepali News Portal

आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

    मा प्रकाशित

भदौ २५, दाङ ।
आज देशभरको मौसममा सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति पनि देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

 

भारी वर्षाको सम्भावना नरहे पनि देशको पूर्वी र मध्य भूभागमा मध्यम वर्षा हुने मौसमविद्श्रेष्ठले बताउनुभयो । भोलि पनि देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्