बजेट संशोधन : १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेटको प्रतिस्थापन विधेयक – Kanika Khabar
Friday, April 26Nepali News Portal

बजेट संशोधन : १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेटको प्रतिस्थापन विधेयक

    मा प्रकाशित

भदाै २५, दाङ ।
सरकारले बजेटलाई परिमार्जन गरी १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएकाे छ ।

सरकारले अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै बजेटकाे प्रतिस्थापन विधेयक ल्याएको हाे ।                  अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा प्रतिस्थापन विधेयक पेश गरेका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्