दुई अर्ब १४ करोडभन्दा बढीले लगाए खोप – Kanika Khabar
Friday, April 26Nepali News Portal

दुई अर्ब १४ करोडभन्दा बढीले लगाए खोप

    मा प्रकाशित

चीनमा कोरोना भाइरसविरुद्ध दुई अर्ब १४ करोडभन्दा बढी डोज खोप लगाइ सकिएको छ । चीनमा दुइ अर्व १४ करोड डोज खोप लगाइएको राष्ट्रिय स्वास्थ्य निकायले आज जानकारी दिएको छ ।

चीनको हुबे प्रन्तको बुहान शहरबाट सन् २०१९ को डिसेम्बरबाट कोरोना भाइरसको सङ्क्रमण सुरु भएको थियो । कोरोना भाइरसबाट प्रभावित भएका सबै देश यसको विरुद्ध खोप अभियान सुरु गरेका छन् । तर चीन खोप अभियान सबभन्दा अगाडि रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्