पछिल्लो २४ घण्टामा नेपालमा थप १९ जना कोरोना संक्रमितको मृत्यु – Kanika Khabar
Friday, April 26Nepali News Portal

पछिल्लो २४ घण्टामा नेपालमा थप १९ जना कोरोना संक्रमितको मृत्यु

    मा प्रकाशित

भदौ २९, दाङ ।                                                     पछिल्लो २४ घण्टामा नेपालमा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ५८९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै निको हुने दर ९५.२ प्रतिशत रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्