गगन थापाकाे अपील : काङ्ग्रेस पुनः निर्माणमा लागाैँ – Kanika Khabar
Friday, April 26Nepali News Portal

गगन थापाकाे अपील : काङ्ग्रेस पुनः निर्माणमा लागाैँ

    मा प्रकाशित

असाेज ८, दाङ ।
नेपाली काङ्ग्रेसका नेता गगन थापाले काङ्ग्रेस पुनः निर्माणमा लाग्न अपिल गरेका छन् ।

काङ्ग्रेसकाे चाैधाैँ महाधिवेशनलाई लिएर सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दे नेता थापाले यस्ताे अपील गरेका हुन् ।
ट्विट गर्दै नेता थापाले लेखेका छन्, `१३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन।कहिल्यै विधिमा चल्नु नपर्ने,थितिमा वस्नु नपर्ने,वेथितिको जिम्मा लिनै नपर्ने। बस नेताले आदेश दिए पुग्ने,कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने! अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने?सोचौं।´

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्