उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई – Kanika Khabar
Friday, April 26Nepali News Portal

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

    मा प्रकाशित

असोज २५, दाङ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग, वाणिज्य तथाआपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोक्नुभएको छ ।

मौजूदामन्त्रिपरिषद्काउद्योग, वाणिज्य तथाआपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामादिएकाले प्रधानमन्त्रीको सिफारिमाउक्तमन्त्रालयको जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयद्वारा आजजारी विज्ञप्तिमा जनाइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्