दाङमा आज र भोलि भेरासिलको दोस्रो मात्रा लगाइने – Kanika Khabar
Friday, April 26Nepali News Portal

दाङमा आज र भोलि भेरासिलको दोस्रो मात्रा लगाइने

    मा प्रकाशित

कार्तिक ५, दाङ ।
दाङमा आज शुक्रबार र भोलि शनिबार कोरोना भाइरस विरुद्धको भेरोसिल खोपको दोस्रो मात्रा लगाइदै छ ।
जिल्लाका दश वटै स्थानीय तहका पहिलेकै खोप केन्द्रबाट खोप लगाइने छ । जसका लागि तयारी पूरा भएको स्वास्थ्य कार्यालय दाङमा खोप आइपुग्ने स्वास्थ्य कार्यालय फोकल पर्सन कमल चन्दले जानकारी दिएका छन् ।

उनले कार्तिक ५ र ६ गते खोप कार्यक्रम सञ्चालन हुने बताएका छन् ।

दाङमा पहिलो मात्रा मात्र खोप लगाउने संख्या १ लाख २९ हजार ४ सय १२ रहेको छ। जिल्लामा १ लाख ५ हजार ५ सय ५२ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्