प्रेस सेन्टर दाङको अध्यक्षमा शर्मा चयन – Kanika Khabar
Friday, April 26Nepali News Portal

प्रेस सेन्टर दाङको अध्यक्षमा शर्मा चयन

    मा प्रकाशित

दाङ-
प्रेस सेन्टर नेपाल दाङ शाखाको मंगलबार भएको चौथो अधिवेशनले पाण्डव शर्माको अध्यक्षतामा नयाँ कर्यसमिति गठन गरेको छ ।

जसको उपाध्यक्षमा दामोदर बस्नेत (राकेश), महिला उपाध्यक्ष अनिता पोख्रेल, सचिव जनक नेपाली, सहसचिव दिपक बोहरा, समावेशी सहसचिव राजेश चौधरी, कोषाध्यक्ष जीवन नेपाली र सचिवलय सदस्य गिरीराज नेपाली चयन हुनुभएको छ ।

त्यस्तैगरी सदस्यहरुमा सुमन केसी, विकास डाँगी, शान्तराज बुढा, भागवत भट्टराई, सन्तोष डाँगी, आभाष बुढाथोकी, उदीराम चौधरी, उमेश बञ्जाडे, हेमरन नेपाली (परिवर्तन) कमल कवर, पुष्णा पौडेल, अंगराज परियार र अस्मिता नेपाली चयन हुनुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्