पछिल्लो २४ घण्टामा ५१८ जना संक्रमणमुक्त, ८ जनाकाे मृत्यु – Kanika Khabar
Friday, April 26Nepali News Portal

पछिल्लो २४ घण्टामा ५१८ जना संक्रमणमुक्त, ८ जनाकाे मृत्यु

    मा प्रकाशित

कार्तिक १४, दाङ ।    नेपालमा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५१८ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्