कर्णालीका मुख्यमन्त्री शाहीले राजीनामा दिँदै – Kanika Khabar
Friday, April 26Nepali News Portal

कर्णालीका मुख्यमन्त्री शाहीले राजीनामा दिँदै

    मा प्रकाशित

कार्तिक १५, दाङ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिने तयारी गर्नुभएको छ । पूर्वसहमति अनुसार मुख्यमन्त्री शाहीले आज नै पदबाट राजीनामा दिन लागेको काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले जानकारी दिनुभएको छ ।

केही प्रक्रियाहरु पूरा भइरहेको र आज बेलुकासम्म राजीनामा आउँने उहाँले बताउनुभएको छ । मुख्यमन्त्री शाहीले आजै मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ । सो बैठकबाट शाहीले राजीनामा दिने बताइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्