दाङमा डाेजर पल्टिदा एक जनाकाे मृत्युु – Kanika Khabar
Friday, April 26Nepali News Portal

दाङमा डाेजर पल्टिदा एक जनाकाे मृत्युु

    मा प्रकाशित

मंसिर २, दाङ ।

दाङमा डाेजर पल्टिदा एक जनाकाे मृत्यु भएकाे छ । बंगलाचुलीकाे मुर्कुटीदेखि भ्यूटावर जाेड्ने सडक सफा गर्ने क्रममा आज बिहान रा १ क ९१४ नम्बरकाे डाेजर पल्टिदा चालककाे मृत्यु भएकाे हाे ।
मृत्यु हुनेमा घाेराही ८ बुधाैराका २२ वर्षिया सुनिलकुमार बिक रहेकाे गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीले जानकारी दिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्