पछिल्लो २४ घण्टामा थप २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि – Kanika Khabar
Saturday, April 27Nepali News Portal

पछिल्लो २४ घण्टामा थप २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि

    मा प्रकाशित

मंसिर १९, दाङ– नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ५ हजार २ सय ९५ पीसीआर परीक्षणका क्रममा २ सय २० जना र १ हजार ५ सय २ एन्टिजेन परीक्षणका क्रममा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १७ हजार ९ सय ७९ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्