पालिका स्तरीय सभा तथा लैगिक हिंसा न्युनीकरणमा स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया – Kanika Khabar
Friday, April 26Nepali News Portal

पालिका स्तरीय सभा तथा लैगिक हिंसा न्युनीकरणमा स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया

    मा प्रकाशित

मंसिर २३, दाङ ।  १६ दिने लैगिक हिसा विरुद्धको दिवस पारेर राजपुर गाउपालीकाले पालीका स्तरीय सभा तथा लैगिक हिसा न्युनीकरणमा स्थानीय सरकारको भुमीका विषयक अन्तरक्रीया कार्यक्रम आज सम्पन्न गरेको छ। राजपुर गाउपालीकाका उपाध्यक्ष एव न्यायीक समीतीका संयोजक धनपती यादवको अध्यक्षता एव गाउपालीकाका अध्यक्ष लोकराज केसीको प्रमुख आतीथ्यमा सम्पनन कार्यक्रममा वोल्ने वक्ताहरुले।                                                           लैगिक हिसा विरुद्ध वनेका निती तथा कानुन कार्यान्वयनमा स्थानीय सरकार संवेदनशील हुन आवश्यक रहेको वताएका छन । वक्ताहरुले लैगिक हिसा समाजमा जरा गाडेर वसेको वताउदै यसको न्युनीकरणका लागी हरेक व्यक्ती सजक र सचेत हुन आवश्यक रहेको वताएका छन । लैगिक रुपले अहीले पनि महीलामाथी थुप्रै हिसा हुने गरेको वताउदै यसको अन्तयका लागी सामुहीक प्रयास तथा सामुहीक सोचको आवश्यक रहेको वताएका छन । लैगीक हिसा सरकारको एकलो प्रयासले मात्र संभव नहुने भन्दै वक्ताहरुले सरोकारवाला निकायको सामुहीक प्रयास र कार्यले मात्र संभव रहेको वताएका छन । हिसा रहीत परिवार वनाउन सके मात्र हिसामुक्त समाज तथा राष्ट्र निमार्ण गर्न सकीने भन्दै हिसाको अन्तय घरवाटै गर्नुपर्नेमा जोड दिएका छन । वक्ताह्रुले हिसामा परेकाहरुलाइ द्रुत न्याय दिनेप्रणालीको तथा संयन्त्र वनाउन आवश्यक रहेको भन्दै यसतर्फ स्थानीय सरकारले ध्यान दिनुपर्ने वताएका छन । कार्यक्रममा कार्यक्रमका प्रमुख अतीथी गाउपालीकाका अध्यक्ष लोकराज केसीले हिसा रहीत समाज निमार्ण गर्ने दायीत्व सवैको भएको वताउदै हिसा रहीत पालीका वनाउन हरेक नागरिकको साथ र सहयोग आवश्यक रहेको वताउनु भयो। यस्तै कार्यक्रमका अध्यक्ष एव न्यायीक समीती संयोजक उपप्रमुख धनपती यादवले हिसा रहीत गाउपालीका वनाउन स्थानीय सरकार लागी परेको वताउदै यसमा नागरिकको पनि उतीकै सहयोगी भुमीका हुन आवश्यक रहेको वताउनु भयो। उपप्रमुख यादवले लैगिक हिसा विरुद्धको १६ दिने अभीयानको अवसर पारेर गाउपालीकाले वर्डाका सातै वर्डामा प्रत्यक वर्डामा पच्चीस पच्चीस जोडीलाइ जोडी तालीम दिएको वताउनु भयो। यसैगरि पालीकाले हिसा रहीत पालीका वनाउन महीलाहरुलाइ आत्मनिभर वनाउन वर्डा वर्डामा सिपविकास तालीम, तथा सचेतनामुलक तालीम पनि दिइरहेको वताउनु भयो। गाउपालीको एकलो प्रसयासले मात्र हिसा न्युनीकरण गर्न नसकीने भन्दै उपप्रमुख यादवले हरेक व्यक्ती परिवार , समुदाय संघ संस्थाको सोच र सहकार्यले मात्र गर्न सकीने वताउनु भयो। कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष वसुन्धरा गौतमले कानुन को प्रभावकारी कार्यान्वयनमा गाउपालीकाले जोड दिनुपर्ने वताउनु भयो। शक्तीशाली वगैले कमजोर वर्गमाथी गरिने व्यवहार र क्रीयाकलापले लैगीक हिसा हुने गरेको वताउदै शक्ती सन्तुन गदै वनेका कानुन कार्यान्वयनमा व्यक्ती तथा समुदाय पनि सचेत हुनुपर्ने वताउनु भयो। हिसा रहीत परिवार वनाउने परिवारको प्रयासले पनि सिगो समुदाय र राष्ट्रलाइ हींसा रहीत वनाउन संभव रहेको वताउदै यसको प्रयास घरवाटै गर्नुपर्नेमा जोड दिनु भयो। त्यसअवसरमा लैगिक हिसा न्युनीकरणमा स्थानीय सरकारको भुमीका , लैगीक हिसाको कारण , असर न्युनीकरणका उपाय , कानुनी व्यस्था लगाएतका विषयमा पत्रकार महासंघ दाङका उपाध्यक्ष वसुन्धरा गौतमले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा प्रमुख प्रसासकीय अधिकृत चन्द«कान्त पौडेल, लेखा अधिकृत भरतमणी पोख्रेल , महेश थापा ठेडी, वर्डाका अध्यक्ष कार्यपालीका सदस्य वर्डा सदस्य , वर्डा सचीव लगाएतको सहभागीता रहेको थियो। कार्यक्रमको सहजीकरण महीला वालवालीका शाखाका कमला पुलामीले गर्नुभएको थियो। कार्यक्रममा कार्यपालीका सदस्य दिलमती वली लगाएतले वोल्नु भएको थियो।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्