काङ्ग्रेस महाधिवेशन : पहिलाे चरणमा सभापति जित्न २३४० मत ल्याउनुपर्ने – Kanika Khabar
Friday, April 26Nepali News Portal

काङ्ग्रेस महाधिवेशन : पहिलाे चरणमा सभापति जित्न २३४० मत ल्याउनुपर्ने

    मा प्रकाशित

काठमाडौँ, मंसिर २८ ।
नेपाली कांग्रेसके सभापतिमा निर्वाचित हुनका लागि २३४० मत चाहिने भएको छ । सभापतिकाे मत गणना सुरू भएकाे छ ।                 पाँच जना उम्मेदवार प्रतिष्पर्धामा रहेकाले सभापति पदमा निर्वाचित हुन कुनै एक उम्मेदवारले २३४० मत ल्याउनु पर्ने हुन्छ । अन्यथा कांग्रेसको बिधानत: पुन: मतदान हुनेछ । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको मतदानमा ४ हजार  ६ सय ७९ मत खसेको छ । कुल मतदाता संख्या ४ हजार ७ सय ४३ मध्य ६४ मत नखसेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडलले जानकारी दिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्