३ हजार २ सय ७७ मत गणना हुँदा देउवाले १५५६मत पाए – Kanika Khabar
Friday, April 26Nepali News Portal

३ हजार २ सय ७७ मत गणना हुँदा देउवाले १५५६मत पाए

    मा प्रकाशित

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना भइरहेकाे छ।मतगणनामा शेरबहादुर देउवाकाे अग्रता कायमै छ

हालसम्म ३ हजार २ सय ७७ मत गणना भएको छ, जसमा देउवाले १५५६मत पाएका छन् ।

३२८२ मतगणनामाः
कल्याण गुरुङ – १७
प्रकाशमान सिहं – २५७
विमलेन्द्र निधि – २०१
डा. शेखर कोइराला – ११९७
शेर बहादुर देउवा – १५५६

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्