सरकारले भोलिदेखि रेडियो र टिभीबाट पढाउने , यस्तो छ सरकारको तालिका – Kanika Khabar
Thursday, April 18Nepali News Portal

सरकारले भोलिदेखि रेडियो र टिभीबाट पढाउने , यस्तो छ सरकारको तालिका

    मा प्रकाशित

कनिका खबर
जेठ ३२, दाङ ।
लामो समयसम्म विद्यालयबाट विच्छेद भएका विद्यार्थीका लागि सरकारले भाृलि असार १ गतेदेखि रेडियो र टिभीबाट पढाउन सुरु गर्ने भएको छ । एफएम, टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत् सरकारले विद्यार्थीहरुलाई पढाउन सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
असार १ गतेदेखि असार ३१ गतेसम्म विषयगत पाठहरु नेपाल टेलिभिजनको एनटिभी प्लसबाट पढाइ हुने छ । यस्तै कक्षा ९ र १० को विषयगत पाठहरु भने डिस होम, नेट टिभी, म्याक्स टिभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने छ ।
लकडाउनकै बीचमा कतिपय विद्यालयहरुले इन्टरनेट प्रविधि प्रयोग गरी विद्यार्थीहरुलाई पढाइरहेका छन् ।
यस्तो छ सरकारको तालिका

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्