पछिल्लो २४ घण्टामा नेपालमा थप ६४९ जना कोरोना भाइरसको सङ्क्रमण मुक्त, ४ जनाको मृत्यु – Kanika Khabar
Friday, April 26Nepali News Portal

पछिल्लो २४ घण्टामा नेपालमा थप ६४९ जना कोरोना भाइरसको सङ्क्रमण मुक्त, ४ जनाको मृत्यु

    मा प्रकाशित

माघ ६, दाङ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ६४९ जनाले कोरोना जितेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्