नेपालको जनसङ्ख्या बृद्धि दर घट्यो, नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुग्यो – Kanika Khabar
Friday, April 26Nepali News Portal

नेपालको जनसङ्ख्या बृद्धि दर घट्यो, नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुग्यो

    मा प्रकाशित

माघ १२, दाङ ।
नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।  विभागका अनुसार यसपटक ०.९३ प्रतिशत वृद्धिदर छ । अघिल्लोपटक एक प्रतिशतभन्दा बढी जनसंख्या वृद्धिदर थियो ।

पुरुषको संख्या महिलाको तुलनामा कम छ । ६८ सालको असार महिनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो । यो १० वर्षमा नेपालको जनसंख्या २७ लाखले बढेको छ ।

 

यो १० प्रतिशतभन्दा बढी हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्