आईसीसी महिला विश्वकप क्रिकेट भोलिबाट सुरु हुँदै – Kanika Khabar
Monday, April 29Nepali News Portal

आईसीसी महिला विश्वकप क्रिकेट भोलिबाट सुरु हुँदै

    मा प्रकाशित

आईसीसी महिला विश्वकप क्रिकेट भोलिबाट न्यूजिल्यान्डमा सुरु हुँदैछ ।विश्वकपको उद्घाटन खेलमा आयोजक न्यूजिल्यान्डले वेस्ट इन्डिजसँग खेल्ने छ ।न्यूजिल्यान्ड र वेस्ट इन्डिजबीचको खेल मौन्गानुईमा हुनेछ ।

 

विश्वकपमा आठ टिमको सहभागिता रहेको छ । आयोजक न्यूजिल्यान्डसहित अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, पाकिस्तान, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र बंगलादेश रहेका छन् ।राउन्ड रोविनको आधारमा हुने प्रतियोगिताको शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।प्रतियोगिताको फाइनल अप्रिल ३ मा क्रिसचर्चमा हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्