साउदीबाट १ सय ५५ नेपाली फर्किए – Kanika Khabar
Sunday, April 27Nepali News Portal

साउदीबाट १ सय ५५ नेपाली फर्किए

    मा प्रकाशित

कनिका डेस्क
असार ५, दाङ
कुवेतबाट करिब १ सय ५० को हाराहारीमा नेपालीहरू आज फर्कँदैछन् । उनीहरूलाई कुवेत सरकारले नै काठमाडौँसम्म पु¥याउँदैछ ।
कुवेतबाट आउने जहाज बिहान साढे ११ बजे काठमाडौँ अवतरण गर्नेछ ।

त्यसै गरी हिमालय एयरलाइन्सले पनि आज माल्दिभ्सबाट नेपालीहरूलाई स्वदेश ल्याउँदैछ भने साउदीको दमामबाट १ सय ५५ नेपाली बिहान काठमाडौँ आइपुगेका छन् । उनीहरूलाई लिएर बिहान पौने ६ बजे हिमालय एयरलाइन्सको जहाज काठमाडौँ अवतरण गरेको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्