विवेकशील साझा पार्टीले काठमाडौँको मेयर तथा उपमेयर पदका उम्मेदवारहरूले प्रतिज्ञा पत्र सार्वजनिक – Kanika Khabar
Sunday, May 5Nepali News Portal

विवेकशील साझा पार्टीले काठमाडौँको मेयर तथा उपमेयर पदका उम्मेदवारहरूले प्रतिज्ञा पत्र सार्वजनिक

    मा प्रकाशित

वैशाख ३, काठमाडौँ ।
विवेकशील साझा पार्टीले काठमाडौँको मेयर तथा उपमेयर पदका उम्मेदवारहरूले प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ । पार्टीको तर्फबाट काठमाडौँको मेयर तथा उपमेयर पदका उम्मेदवारहरूले प्रतिज्ञा पत्र सार्वजनिक गरिएको हो । पार्टीले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीले मेयर पदमा समीक्षा बास्कोटा मेयर तथा र कीर्ति तुलाधर उपमेयरको उम्मेदवार बनाएको छ ।

आज शनिबार पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा आयोजित एक कार्यक्रममा उम्मेदवारहरूले आफ्ना सात मूल एजेन्डाहरू रहेको बताए । यसमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाह, सुलभ, व्यवस्थित, विद्युतीय यातायात, नेवाः कला–संस्कृतिको पुनर्जागरण, खुला क्षेत्रको संरक्षण र विस्तार, नदीनालाको सफाइ र पुनर्स्थापना, सफा र व्यवस्थित काठमाडौँ र गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्