मन्त्रीपरिषद्काे बैठकबाट आगामी वर्ष ०७९/८० को नीति तथा कार्यक्रम पारित – Kanika Khabar
Tuesday, March 19Nepali News Portal

मन्त्रीपरिषद्काे बैठकबाट आगामी वर्ष ०७९/८० को नीति तथा कार्यक्रम पारित

    मा प्रकाशित

जेठ १०, काठमाडौं ।
आज मंगलबार बसेकाे मन्त्रीपरिषद् बैठकले आगामी वर्ष ०७९/८० को नीति तथा कार्यक्रम पारित गरेको छ ।

पारित भएको नीति तथा कार्यक्रम आज अपरान्ह ४ बजे बस्ने संसद् बैठकमा पेश हुने छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्ने छिन् ।

जेठ १० गते आगामी वर्षको नीति तथा कार्यक्रम पेस गर्ने संवैधानिक व्यवस्था छ भने जेठ १५ गते बजेट आउँदैछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्