करिब एक घण्टाकाे वर्षाले जलमग्न घाेराही (फाेटाे फिचर) – Kanika Khabar
Friday, April 26Nepali News Portal

करिब एक घण्टाकाे वर्षाले जलमग्न घाेराही (फाेटाे फिचर)

    मा प्रकाशित

दाङ,१४ जेठ । वर्षादका घोराही बजारको मेनरोड जलमग्न बनेको छ । करिव एक घण्टादेखि परेको वर्षादका कारण बजारका अधिकांश ठाँउहरु जलमग्न बनेका हुन ।      नालाको उचित निकास नहुँदा वर्षादको पानी सडकमा बगेको हो । पानी कतिपय पसलमा समेत पसेको थियो ।    कतिपय स्थानमा त्रिपाल टाँगेर बसेका बस्ती समेत डुबानमा परेका छन् ।    बाटाेमा नालाकाे निर्माण र वर्षातकाे पानीकाे निकासका लागि उचित व्यवस्थापन नहुँदा सडकमा समेत क्षति पुगेकाे छ । तस्बिरहरू पत्रकारहरू नरेन्द्र केसी, गाेविन्द खड्का र अमरराज आचार्यकाे फेसबुक वालबाट 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्