संसदबाट नीति तथा कार्यक्रम पारित, भाेलि बजेट – Kanika Khabar
Friday, April 26Nepali News Portal

संसदबाट नीति तथा कार्यक्रम पारित, भाेलि बजेट

    मा प्रकाशित

जेठ १४, काठमाडौं ।

संघीय संसद्को प्रतिनिधि सभाले सरकारले आगामी आर्थिक वर्ष ०७९/०८० का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित गरेको छ ।

आज शनिबार बसेको प्रतिनिधि सभाको बैठकले बहुमतबाट नीति तथा कार्यक्रम पारित गरेको हो ।

भाेलि आइतबार संसदको दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट पेश गर्ने कार्यक्रम रहेको छ ।

बैठक ४ बजेको लागि डाकिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्