शुक्रवारदेखि मौसममा सुधार – Kanika Khabar
Friday, April 26Nepali News Portal

शुक्रवारदेखि मौसममा सुधार

    मा प्रकाशित

असार १५, दाङ ।
मनसुन सक्रियहुँदा देशभर वर्षा भइहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका सबैजसो ठाउँमा हिजोबाट हल्कादेखि भारी वर्षा भैरहेको छ । वरिष्ठ मौसमविद् वरुण पौडेलले यो प्रक्रिया बिहिवारसम्म चल्ने भएकाले सतर्क रहन आग्रह गर्नुभएको छ ।

 

तराईका जिल्लामा केही दिन अझ बढी वर्षा हुने भएकाले डुवानको जोखिम रहने पौडेलले सीआईनसँग बताउनुभयो । बिहिवार बेलुका वा शुक्रवार बिहानदेखि भने मौसम क्रमिक रुपमा सुधार हुँदै जाने उहाँले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्