टि–ट्वान्टी आई मा भारतसँग आयरल्याण्ड पराजित – Kanika Khabar
Friday, April 26Nepali News Portal

टि–ट्वान्टी आई मा भारतसँग आयरल्याण्ड पराजित

    मा प्रकाशित

असार १५, दाङ ।
भारतले दोस्रो तथा अन्तिम टि–ट्वान्टी आई खेलमा आयरल्यान्डलाई चार रनले पराजित गरेको छ । गएराति भएको खेलमा जितको लागि २ सय २६ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २१ रन बनायो ।

 

त्यसअघि द भ्यालेज डल्बिनमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय २५ रन बनाएको थियो । आयरल्यान्डले सानदार प्रदर्शन गरेपनि सिरिजमा क्लिनस्विप हुनबाट भने बच्न सकेन

 

। हार्दिक पान्ड्याको कप्तानीमा रहेको भारतले दुई खेलको सिरिजमा क्लिनस्विप गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्