महिला युरो कप–२०२२ को उपाधि इङ्ल्यान्डलाई – Kanika Khabar
Friday, April 26Nepali News Portal

महिला युरो कप–२०२२ को उपाधि इङ्ल्यान्डलाई

    मा प्रकाशित

साउन १६, दाङ ।
महिला युरो कप–२०२२ को उपाधि इङ्ल्यान्डले जितेको छ । इङ्ल्यान्डले जर्मनीलाई पछाडि पार्दै उपाधि हात पारेको हो ।

गएराति जर्मनीसँग भएको फाइनल भिडन्तमा इङ्ल्यान्डले २–१ को जित निकाल्दै उपाधि जितेको हो । यो जितसँगै इङ्ल्यान्डले पहिलोपटक युरो जितेर इतिहास रचेको छ ।

८ पटक महिला युरो कपको उपाधि विजेता जर्मनीले भने थप एक गोल गर्न नसक्दा निराश हुनुपर्‍यो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्